मंगलबार, चैत्र ११, २०७६ || 739  पटक पढिएको

भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको छ ।

भारतमा ५ सय ११ जनामा संक्रमण देखिएकोमा ३७ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकक्नका लागि भारतका ५ सय ४८ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!