कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दै नेपाली सेना । भारतको विभिन्न राज्यमा कोरोनाको संक्रमण बढीरहँदा नेपालको मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगञ्ज नाकामा उच्च सर्तकता अपनाइएको छ ।