शनिबार, चैत्र ०८, २०७६ || 1181  पटक पढिएको

विश्वभर कोरोना भाइरसले महामारीको रुप लिइसकेको छ भन्दैमा गलत हुदैन् । चीनबाट सुरु भएको भाइरस अहिले संसार भरी फैलिएर विश्वलाई गम्भीर संकटमा पारेको छ । युरोपेली देशहरुमा यसको असर चीन भन्दा बढी देखिएको छ ।

ग्रीसमा कोरोना भाइरसबाट संक्रमित एक महिलाले बच्चालाई जन्म दिए र बच्चा स्वस्थ रहेको पुष्टी भएको छ । बच्चा हुनुभन्दा पहिले महिलामा पोजेटिबको संक्रमण रहेको एथेनस् यस्थि एटिकोन अस्पतालले मार्च १८ मा पुष्टी गरेको थियो ।

२४ बर्षीय महिला र उसको पाटनरमा कोरोना भाइरसको पोजेटिब संक्रमण तर महिलाबाट जन्मएको बच्चामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टी मेडिकल जाचबाट भएको छ ।

डक्टरहरुले आमा र बच्चा लाई छुटाछुटै १४ दिन सम्म आइसोलेसनमा राखि अनि मात्रै आमा संग बच्चालाई राखिने छ ।

Voice of America – VOA

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!