शुक्रबार, चैत्र ०७, २०७६ || 1196  पटक पढिएको

विश्वभर महामारीको रुप लिएको कोरोनाबाट बच्न सरकारले चैत्र ५ गतेदेखि सबै क्लबहरु बन्द गर्न निर्देशन दिएको छ ।
सोही निर्देशनलाई पालना गर्दै मोरङ बडी बडी बिल्डिङ एण्ड फिटनेश एसोशिएसनले पनी सरकारको निर्णयलाई स्विकार गरेको छ । एसोसशएसनले प्रेस विज्ञप्ती जारी गर्दे सरकारले अर्को निण्र्नय नगरेसम्म मोरङको सबै जिक्लबहरु बन्द राख्ने बताएका छन् । विज्ञप्तीमा धातुमा कोरोना बढी समयसम्म जिवित रहने र जिममाम प्रायः जसो धातुकै सामान हुनेगरेकोले जिम बन्दगर्ने सरकारको निर्णय स्विकार गरेको उल्लेख गरको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!