हिपमत डटकम

मंगलबार, जेठ ०२, २०८० || 36083  पटक पढिएको
फ़ाईल तस्बिर

विराटनगर । भारतीय आयल कर्पोरेशले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मुल्य घटाएर पठाएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए संगै नेपालमाा अव पेट्रोलको मूल्य ९.५२ पैसाले घटेको छ भने डिजेलको मूल्य ८.१३ पैसा घटेको छ।

भारतीय आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची सार्वजनिक गर्दै आएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा निगमको बैठकमा छलफल हुने बताइएको छ। हालः पेट्रोलको मूल्य १७५ र डिजेलको १६५ रुपैयाँ प्रतिलिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!