राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशका राष्ट्रपिता मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनालाई आज एक भिडियो सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले बङ्गबन्धुका नामलेसमेत परिचित बङ्गलादेशका राष्ट्रपिताको राष्ट्रनिर्माण तथा बङ्गलादेशको आर्थिक, सामाजिक विकासमा गर्नुभएको योगदानको प्रशंसा गर्नुभएको छ । उहाँले नेपाल र बङ्गलादेशबीच व्यापार, पर्यटन लगानी सम्पर्क सञ्जाल र जनस्तरको दुईपक्षीय सम्बन्ध विकासको प्रचूर सम्भावना रहेको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!