हिपमत डटकम

बुधबार, बैशाख २७, २०८० || 4785  पटक पढिएको
file photo

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ गरेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण पक्राउ परेपछि देउवाले आफ्नो निवास धुम्बाराहीमा शीर्ष नेताको बैठक बोलाएका हुन् ।

देउवाले बुधबार साँझ ५ बजे बैठक बोलाएका एक पदाधिकारीले बताए । उनका अनुसार छलफलको विषय सार्वजनिक गरिएको छैन । विहान देउवाले तरुण दलका वर्तमान र पूर्व अध्यक्षलाई बोलाएर छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!