हिपमत डटकम

आइतबार, चैत्र १९, २०७९ || 962  पटक पढिएको

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते तीन जिल्लामा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।

राप्रपा पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार तनहुँ –१ का लागि शोभा गुरुङ, चितवन -२ मा जीवलाल पुरी र बारा –२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

राप्रपाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचन हुने तीनै क्षेत्रको उममेदवार टुङ्गो लगाएको जनाएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!