हिपमत डटकम

शुक्रबार, फाल्गुण २६, २०७९ || 2714  पटक पढिएको

शुक्रबार छापावाला सुनको मूल्य आठ सय रुपैयाँ बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख एक हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्ला दुई दिन घटेको सुनको मूल्य शुक्रबार बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबर भएकोमा बुधबार भने प्रतितोला एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख एक एक हजार रुपैयाँमा कारोबार भएको थियो।

संघका अनुसार शुक्रबार चादीको मूल्य पाँच रुपैयाँले घटेको छ। बिहीबार एक हजार २२५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार एक हजार २२० रुपैयाँमा किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!