हिपमत डटकम

बिहिबार, फाल्गुण १८, २०७९ || 13992  पटक पढिएको

बिराटनगर। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले कोशी प्रदेश संयोजक र मोरंग जिल्ला संयोजक मनोनयन गरेको छ।

पूर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाको नाममा “लोकतन्त्र, शान्ति र विकास” मूलमन्त्र राखेर खोलिएको र संचालनमा रहेको फाउण्डेशनको केन्दिय अध्यक्ष सुजाता कोइराला रहेकी छन् |

२०७९/९/१ को निर्णय अनुसार २०७९/११/ १८ मा जारि गरिएको पत्रअनुसार राजेश कुमार गुप्तालाई कोशी प्रदेश संयोजक र बेदमणि घिमिरेलाई मोरंग संयोजकमा २ बर्षका लागि मनोनयन गरिएको केन्दिय अध्यक्ष सुजाता कोइरालाले बताईन्।

बिराटनगर १५ निवाशी राजेश कुमार गुप्ता नेपाली कांग्रेश कोशी प्रदेशका कोषाध्यक्ष समेत हुन् त्यस्तै मोरंग रङ्गेली नगरपालिका ७ निवासी बेदमणि घिमिरे कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि हुन्।|

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!