हिपमत डटकम

शुक्रबार, मंसिर २३, २०७९ || 19252  पटक पढिएको

पोखरामा अनौठो घटना भएको छ । पोखरामा कक्षा १० मा पढ्ने किसोरी र पढ्दा पढ्दै छाडेर ब्युटी पार्लरमा काम गर्दै आएका दुईजना युवती स्नेहा विक र सपना विक हराएका छन् ।

परिवार भन्छन एक साता देखी छोरी हरु बेपत्ता छन् स्कुलमा बुझन जादा २ जना को छोरी छोरी बीच माया थियो प्रेम थियो भनेर उनको साथिहरुले भनेपछि परीवारको रुवावासी चलेको छ । केहि समय देखि अचम्मको प्रेममा रहेका जोडी यति बेला आफ्नो परिवारलाई केहि नभनी घरबाट हिडेका छन् ।

परिवार आफ्ना छोरीहरुको खोजीको लागि भौतारिएका छन् भने आज मात्रै उनीहरु पोखराको जिल्ला प्रहरी कार्यालयमा केहि जानकारी आएको छ कि भन्दै बुझ्नको लागि आएका थिए ।

त्यसै क्रममा दुइजना कै परिवार आफ्ना छोरीहरुको खोजि गर्नको लागि सहयोग माग्दै हामी बीच आईपुगेका छन् । तलको भिडियोमा हेर्नुहोस आखिर के हो वास्तविकता । कहा गए उनीहरु रु सबैले खोजि कार्यमा सहयोग गरौ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!