हिपमत डटकम

शनिबार, मंसिर १०, २०७९ || 1014  पटक पढिएको

१० मंसिर, काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका शुनिलकुमार शर्मा निर्वाचित भएका छन् ।

कांग्रेसका शर्माले पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए । यस्तै, राप्रपाकी उम्मेदवार रेखा थापाले १० हजार ९९८ मत पाएर तेस्रो भएकी छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३१७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १५२० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!