हिपमत डटकम

शुक्रबार, मंसिर ०९, २०७९ || 1269  पटक पढिएको

सिरहा — सिरहा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन् । जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई पराजित गर्दै महतो निर्वाचित भएका हुन् ।

महतोले निकटतम् प्रतिस्पर्धी साहलाई ७ हजार ८ सय ८ मतान्तरले पराजित गरेका हुन् ।

महतोले २४ हजार १ सय २ मत पाएर विजयी हुँदा साहले १६ हजार २ सय ९४ मत पाए । तेस्रो स्थानमा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साहले १४ हजार ६ सय ५३ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!