विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन ।
उनले २१ हजार ८२० मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धवन्द्धी माओवादी केन्द्रका शिब कुमार मण्डले १७ हजार ४ सय ८६ मत ल्याएका थिए
। जनता समाजवादी (जसपा) राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका थिए । निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम सार्वनिक गर्ने तयारी गरेको छ ।