गुल्मी सत्यवती गाउपालिका वार्ड न १ अस्लेवाका यादब पाण्डे १० बर्ष पहिले भारत गए । विवाह गरेको २ बर्षमै उनी भारत जादा श्रीमती गर्भवती थिइन । सम्पत्ती कमाउने र सुन्दर परिवार बनाउने सपना बोकेर भारत पुगेका उनका सपना फुल्न पनि पाएनन जब उनी रेल बाट उत्रीदा दुर्घटनामा परे । बेहोस भएका उनी अस्पतालमा बिउँझीए बल्ल थाहा पाए उनका देब्रे तिरका हात र खुट्टा दुबै काटिएका छन ।

उनी बिउँझीएपछी अस्पातलका कर्मचारीले घर कहाँ भनी सोध्दा एक छिन टोलाए र भने मेरो घर छैन त्यस पछि भारतको सम्बन्धित निकायले उनलाई कुनै आश्रममा लगेर राख्यो पाण्डे यस्तो पिडा दायक अवस्थामा पनि आफ्नो घर परिवार गराउन चाहेनन् बर्ष बिती सके पछि उहाको भाई खोज तलास गर्दै उहा संग भेटेर घरमा उनलाई लगियो।

आफ्ना साना छोराछोरी बुढी बाबा आम सबै लाई छोडेर आफ्नो देश नेपालमा एउटा् रोजगार नपाएर भारत मुलुकमा बैदेशिक रोजगारीको लागी जानू भएको गुल्मीका यादव पाण्डे नेपाल आउदा न त धन छ न हात खुट्टा छ केही गरेर खाने अवस्था नै छ।
सहयोगको लागी : यादव घनश्याम पाण्डेय। कैलास विकास वैंक, 0540080023068700001, रुद्रवेणी शाखा गुल्मी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!