सोमबार, फाल्गुण २६, २०७६ || 726  पटक पढिएको

ईलामको माङसेबुङ गाउँपालिका-६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैलाई किच्दा घाईते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जानएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!