शनिबार, फाल्गुण २४, २०७६ || 1733  पटक पढिएको

जे गरे नी आफ्नो संस्कार र संस्कृति लाई निरन्तरता दिई राख्न’ पर्छ, किनकि यो हाम्रो पहिचान हो । चाहे त्यो नेपालीहरुको महान पर्व होली होस वा सरकारको निर्णय। । प्रशासनले गरेको निर्णय त आम नागरिकहरुले पो मानदिनु पर्छ त । उच्च तहका व्यक्तिले जे गरे नी भै गो नी ।

२०७६ फाल्गुन २२ गते जिल्ला प्रशासन कार्यालय मोरङ्गले जिल्ला भित्र कोरोना भाइरसको दृष्टिगत गरी जिल्लामा होली न खेल्न, भीडभाडमा नजान, उत्सव, मेला, सभा, सम्मेलन नगर्न तथा त्यस्ता पर्व उत्सव मेला तथा कार्यक्रममा नजान तथा उच्च सतर्कता अपनाउनको लागि सुचना प्रकाशन गरेको थियो । सुचना प्रकाशन गरेको २४ घण्टा न बित्दै फाल्गुन २३ गते बिराट व्यापर संघले आयोजना गरेको होली मिलन कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायत धेरै विशिष्ट व्यक्तित्वहरुको सहभागीता देखियो । यता जिल्ला प्रशासनको निर्णयलाई सम्मान गरि बिराटनगरमा नै हुन लागेको एकल विद्यालय फाण्डेशनको कार्यक्रम, मारवाड़ी युवा मञ्चको होली विशेष कार्यक्रम, मोरङ्ग बडी बिल्डिङ्ग संघको स्ट्रंगेष्ट मेन अफ मोरङ्ग, त्यस्तै पथरी जेशिजको होली कार्यक्रम लगायत मोरङ्ग जिल्लामा आयोजना ह’ने अधिकांश कार्यक्रमहरु स्थगित गरियो । मन्त्री ज्य“को यो कार्यक्रम मोहलाई आम नागरिकहरुले कुन रुपमा लिने ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!