हिपमत डटकम

सोमबार, आश्विन ३१, २०७९ || 990  पटक पढिएको

एजेन्सी। युक्रेनको राजधानी किएभमा रुसले सोमवार बिहान कामिकाजे ड्रोनहरूबाट आक्रमण गरेको त्यहाँका एक अधिकारीले बताएका छन् ।

किएभको केन्द्रीय भागमा रहेको शेव्चेनकिव्स्की क्षेत्रमा कैयौं विस्फोटका आवाजहरू सुनिएको युक्रेनका राष्ट्रपतिका मुख्यसचिव एन्ड्री येर्माकले जानकारी दिए ।

क्राइमियालाई रुसको मुख्यभूमिसँग जोड्नका लागि बनाइएको कर्च पुलमा युक्रेनीहरूले बम आक्रमण गरेपछि रुसले प्रतिकारका युक्रेनका विभिन्न शहरहरूमा व्यापक क्षेप्यास्त्र आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!