बुधबार, फाल्गुण २१, २०७६ || 790  पटक पढिएको

सप्तरी कंचनरूप नगरपालिका-४ धनकट्टा का ३७ बर्षीय नगेन्द्र मुखिया मृत अवस्थामा फेला परेका छन । हिजो बिहान ०६ बजे घरबाट सप्तकोशी नदिमा माछा मार्न जान्छु भनि हिडेका उनि घर फर्की नआएपछी आफन्तले आज खोजीका लागी प्रहरी चौकी कोशीब्यारेजमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउना साथ खोजी कार्यमा जुटेको प्रहरीले आज अपरान्ह पौने ४ बजे सप्तकोशी नदिको २७ नम्बर गेट देखी ३ किलोमिटर दक्षिणमा नगेन्द्रको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!